Listen Live

रेडियो सिस्ने एफएम ९३.२ मेगाहर्ज

On Air:
" रेडियो वन्द(रेकर्डिङ्ग समय) "
Started at 11:05
Next Program:
" सिस्ने वुलेटिन "
Starts at 14:00

picture

रेडियो सिस्नेको अनलाईनमा यहाँलार्इ स्वागत छ ।

सामुदायिक रेडियो सिस्ने एफ.एम ९३.२ मेगाहर्जले २०६९ साल साउन ५ गते अनलाईन प्रशारण शुरु गरेको हो । रेडियोले रुकुम जिल्लामा पहिलो पटक अनलाईन प्रशारण शुरु गरेको हो । अब रेडियो सिस्ने संसारभर जुनसुकै ठाउँमा पनि सुन्न सकिन्छ । रेडियोको इन्टरनेट ठेगाना www.radiosisne.com.np रहेको छ । रेडियो सिस्नेका मुख्य अपडेट समाचार तपाईको मोबाइलमा पनि पाउन सकिन्छ । जसका लागि SSFM N टाइप गरि ७७९९ पठाई आफ्नो मोबाइलमा खबर अपडेट गर्न सकिन्छ । रेडियो दैनिक १९ घण्टा प्रशारण हुँदै आएको छ ।

नयाँ प्रबिधी सँगै नयाँ कुरा हामी गर्छौ तपाईंका चाहना पुरा समय छ गतिसिल जमना हुँदैछ परिवर्तन दुनियाँ प्रतिस्प्रधामा आउनुहोस तपाईं हामी सँगै अघी बढौ यसमै हुन्छ तपाईं हाम्रो कामना नयाँ प्रबिधी सँगै विश्व जोड्ने हाम्रो चाहना गुन्जन्छ तपाईंको आवाज देश देखी बिदेश सम्म यक्कै साथ शाहअभागेए हुनुहोस रेडियो सिस्नेका संगीतिक कार्यक्रम मा सहभागिताको लागि संपर्क 088-530207 तपाईं देश भन्दा बाहिर बिदेश हुनुहुन्छ भने पनि चिन्ता नलिनुस् तपाईं सहभागि हुनुहोस skype <radio.sisne> (स्क्यापे रेडियो डट सिस्ने) अनी यदी तपाईं फेशबूक को दुनियाँमा हुनुहुन्छ जानुहोश फेशबूक स्ल्याश रेडियो सिस्नेमा अनी तपाईंलाई भन्न मन लागेका कुरा पोस्ट गर्नुहोस तपाईंका पोस्टिङ् प्रस्तुत हुने छन रेडियो सिस्ने का सँगितिक कार्यक्रम मा ।
रेडियो सिस्ने 93 थोप्लो 2 मेगाहर्ज | "गून्जन्छ गाउँ देखी शहर सम्म"

ताजा समाचार

widget @ surfing-waves.com

Radio Sisne Audio

Radio Sisne Video